|  

‘सरकारको पैसा जनताको कर हो, यस्लाइ दुरुपयोग गर्नुहुँदैन’ : मुख्य मन्त्री जम्कट्टेल

२८ चैत्र २०८०, बुधबार १४:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी । बागमती प्रदेशका माननिय मुख्य मन्त्री शालिकराम जम्कटेलले सरकारको पैसा जनताको कर भएकाले यस्लार्इ जथाभावी दुरुपयोग नर्गन निर्देशन दिनुभएको छ ।

आज ग्रामिण भेगका महिलाहरुलाइ क्षमता विकास गर्ने उद्देउयले बागमती प्रदेश सरकारले गृहणि महिला सशक्तीकरण कार्यक्रमको स्थानिय तहसँग सम्झौता गर्दै स्थानिय तहका प्रमुख उपप्रमुख कर्मजारी लाइ सरकारको पैसालार्इ जथाभावी प्रयोग नर्गन निर्देशन दिनु भएको हो ।

सरकारको पैसालाइ जनताको नै विकासको लागी प्रयोग गर्न समेत निर्देशन दिनुभयो । गृहणि महिला विकासको निम्ती प्रदेश सरकारले ल्याएको यो निती प्रदेशकै विकास भएको बताउनुभयो । आम मानिसहरुको निराशाहरुलार्इ समेत सम्बोधन गरेर आफ्नो विकास र आयआर्जनको लागी महिलाहरुले विकासको काम ग िगरिरहेको उहाँको भनाई थियो ।

२८ चैत्र २०८०, बुधबार १४:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस