|  

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै दाबी अस्वीकृत, नयाँ दाबी पेश गर्न दुई दिन

५ बैशाख २०८१, बुधबार ०५:५८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ५, काठमाण्डौँ । सुदूरपश्चिमको मुख्यमन्त्रीको दाबी पेश गरेका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी प्रदेश प्रमुख नजिर मियाँले अस्वीकृत गरेका छन् ।

एउटै दलका दुई जनाको दाबी पेस हुन आएकोले निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुख कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मुख्यमन्त्री मियाँले नयाँ दाबीका लागि वैशाख ६ गते बेलुका ५ बजेसम्मको समय दिएका छन् ।

५ बैशाख २०८१, बुधबार ०५:५८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस