|  

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

५ बैशाख २०८१, बुधबार १३:१० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । मध्य गाजाको अल–मघाजी शरणार्थी शिविरमा मङ्गलबार भएको आक्रमणमा सात बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जनाभन्दा बढी घाइते भएको अल–अक्सा शहीद अस्पताल अधिकारीहरूलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

प्रत्यक्ष दर्शी निहाद ओवादेतल्लाहबाट प्राप्त भिडियोमा आक्रमण पछि धेरै मृत्यु हताहतहरू मानिसहरु भुइँमा लडिरहेको देखाइएको सिएनएनले जनाएको छ ।

५ बैशाख २०८१, बुधबार १३:१०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस