|  

आज सुनको मुल्य तोलामा १ लाख ३८ हजार ६ सय रुपैँया

६ बैशाख २०८१, बिहीबार ११:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । बिहीबार सुन मूल्य घट्दा चाँदीको मूल्य भने बढेको छ । सुनको मूल्य प्रतितोला ६ सय रुपियाँ घटेको हो भने चादी प्रतितोला १० रपियाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६ सय र तेजावी सुन पनि १ लाख ३७ हजार ९ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदीको प्रतितोला १ हजार ७ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

६ बैशाख २०८१, बिहीबार ११:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस