|  

बेरोजगारीलाई अब स्वदेशमै जागिर ! सेनामा रिक्त २६ सय बढी पदमा आवेदन माग {सूचनासहित}

७ बैशाख २०८१, शुक्रबार ०८:२५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ७, काठमाण्डौँ । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गर्दै विभिन्न रिक्त पदमा दरखास्त माग गरेको हो ।
सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स पदहरूमा जंगी अड्डाले २६ सय बढी रिक्त पदमा आवेदन मागेको छ ।
जेठ ५ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता फारम भर्न सकिनेछ ।

७ बैशाख २०८१, शुक्रबार ०८:२५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस