|  

एसीसी प्रिमियर कप टी–२० : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

७ बैशाख २०८१, शुक्रबार ११:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ७, काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको संयुक्त अरब इमिरेट्स यूएई विरुद्धको सेमिफाइनल खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । यूएईले टस जिती नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

खेल नेपाल समय अनुसार, विहान ११ः ४५ बजे सुरु हुनेछ ।

७ बैशाख २०८१, शुक्रबार ११:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस