|  

त्रिभुवन विमानस्थलबाट ८५० ग्राम सुनसहित एक महिला पक्राउ

७ बैशाख २०८१, शुक्रबार १६:१८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ७, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुनसहित एकजना महिला पक्राउ परेकी छिन् ।
भारतीय महिला सहिना प्रभिन सुनसहित विमानस्थलबाट पक्राउ परेकी हुन् ।

प्लाष्टिकभित्र राखेर कालो टेपले बरेर सुन ल्याएकी थिईन् ।

७ बैशाख २०८१, शुक्रबार १६:१८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस