|  

रक्तदान

२६ माघ २०७७, सोमबार १६:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


नेपाल रेडक्रस साेसाइटी किरान्चाेक उपशाखाकाे सातौं बार्षिक साधारणसभा काे अवसरमा हालको बिषम परिस्थितिमा मुलुकमा देखिएकाे रगतको अभावलाइ पुरा गर्न नेपाल रेडक्रस साेसाइटी किरान्चाेक उपशाखाकाे आयोजना र किरान्चाेकमा रहेका सहकारिहरुकाे सहआयाेजनामा यहि मिति २०७७ फागुन १ गते शनिबारका दिन गजुरी गा पा वडा न ८काे पा्ङ्गणमा हुने रक्तदान कार्यक्रममा उपस्थिति हुनुहुन सम्पूर्ण आजिवन सदस्यहरु तथा रक्तदाता महानुभाबहरुलाइ बिनम्र अनुराेध गर्दछौं ।

२६ माघ २०७७, सोमबार १६:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस