|  

बाढी पहिरो अति जोखिम क्षेत्रका बासिन्दाले सुरक्षा शतर्कता अपनाउने सम्बन्धी गजुरी गाउँपालिको सूचना !

२८ असार २०७८, सोमबार १३:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


मौसम विभागको पूर्वानुमान अनुसार यस वर्ष अतयधिक वर्षा हुने भएको हुँदा यस गजुरी गाउापालिकाका विभिन्न ठाउँहरुमा बाढि पहिरोको अत्यधिक सम्भावना रहेको हुँदा सुरक्षा शर्तकता अपनाई बस्नुहुन सम्बन्धीत सबैको लागि यो सूचना प्रकाशन गरिएको छ । साथै बाढि पहिरोबाट क्षति भएमा सम्बन्धित वडा कार्यालय, गाउँपालिका, प्रहरी प्रशासन लगायतका संघ संस्थाहरुमा तत्काल खबर गर्नुहुन समेत अनुरोध छ ।
गजुरी गाउँपालिका, गजुरी, धादिङ। बागमती प्रदेश, नेपाल

२८ असार २०७८, सोमबार १३:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस