|  

अमेरिकी कार्गो जहाज हमलामा ३ जनाको मृत्यु, एक नेपाली बेपत्ता !

२४ फाल्गुन २०८०, बिहीबार ०९:१४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फागुन २४, काठमाडौँ । दक्षिणी यमनमा हुथी विद्रोहीले अमेरिकी कार्गो जहाजमाथि आक्रमण गर्दा जहाजका चालक दलका तीन सदस्यको मृत्यु भएको छ भने जहाजका गार्डमध्ये एक नेपालीको अवस्था अज्ञात छ ।

बार्बडोसको झन्डा बोकेको अमेरिकी जहाज ट्र कन्फिडेन्समाथि हुथी लडाकुले गल्फ अफ एडनमा हमला गरेको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ ।

२४ फाल्गुन २०८०, बिहीबार ०९:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस