|  

माओवादीको प्रदेश सचिवालय गठन प्रक्रिया खारेज

१४ चैत्र २०८०, बुधबार १३:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा बनाउने तयारी गरिरहेको सचिवालय गठन प्रक्रिया स्थगित गरेको छ ।

बुधबार बसेको पार्टीको पदाधिकारी बैठकमा नेताहरूले विधानको कार्यान्वयनमा यसले असर पुग्ने भन्दै विरोध जनाएपछि त्यसलाई खारेज गर्ने निर्णय गरेको एक पदाधिकारीले बताए ।

 

 

१४ चैत्र २०८०, बुधबार १३:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस