|  

सरिता ले बिस्णु र रबिन लाइ रुवाएपछी

१३ जेष्ठ २०७६, सोमबार २२:३२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बिक्रम अधिकारी

जेठ १३, धादिङ

बिस्णु सताशंकर को चोखो माया नामक आधुनिक गित सार्वजानिक भएको छ।
सताशंकर को लय, शब्द, तथा संगीत मा बजार मा आयको उक्त गित को म्युजिक भिडीयो मा सरिता पुरी, रबिन शाही र बिस्णु सताशंकर लगायत का कलाकार हरुको अभिनय रहेको छ।
बिक्रम चौहान ले निर्देशन गर्नु भएको उक्त म्युजिक भिडीयो हाइलाइट्स नेपाल युट्युब च्यानल मार्फत सोमबार बजार मा आयको हो।

भिडियो….

१३ जेष्ठ २०७६, सोमबार २२:३२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस