|  

माथी बाट आयको ढुङ्गा ले थिचेर किरान्चोक मा एक को मृत्यु

१४ आश्विन २०७६, मंगलवार १८:२२ प्रकाशित
प्रदेश हव न्युज डेक्स


असोज १४, धादिङ
गोठालो जाँदा माथी बाट आयको ढुङ्गा ले थिचेर गजुरी ७ सल्डाँडा कि ७० बर्षिय नन्द कुमारी पण्डित को मृत्यु भएको छ।

मंगलबार दिउँसो करिब २ बजे को समयमा घर नजिकै गोठालो जाँदा माथि बाट आएको ढुङ्गा ले थिचेर घटनास्थल मै पण्डित को मृत्यु भएको हो।

१४ आश्विन २०७६, मंगलवार १८:२२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस