|  

गजुरीको गैरि गाउँमा विधुतिय मिटर बक्स र कागतीको विरुवा वितरण

२३ श्रावण २०८०, मंगलवार २३:२० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


गजुरी गाउँपालिका वडा न.४ गैरीगाउँमा विधुतिय मिटर बक्स र कागतीको बिरुवा वितरण गरिएको छ।

गजुरी गाउँपालिकाको वार्ड न.४ गैरीगाउँमा गजुरी गाउँ पालिकाका उपाध्यक्ष सर्मिला बिसुरालको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष सुरेन्द्र प्रजा बाट विधुतिय मिटर बक्स ३८ सेट , कागतीको बिरुवा १९०० बोट बितरण गरिएको गजुरी गाउँपालिका कृषि शाखाका कर्मचारी एकेन्द्र चेपाङले जानकारी दिनुभयो।

२३ श्रावण २०८०, मंगलवार २३:२०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस