|  

गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

४ बैशाख २०८१, मंगलवार ०६:०९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


बैशाख ४, काठमाण्डौँ । गण्डकी प्रदेश सरकारले आज वैशाख ४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
चैत्र शुक्ल अष्टमी चैते दसैँका अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो ।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो ।

४ बैशाख २०८१, मंगलवार ०६:०९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस