|  

धादिङबेसीमा कोभिड अस्पताल संचालन

१४ बैशाख २०७८, मंगलवार २०:१४ प्रकाशित
प्रदेश हव न्युज डेस्क


 बैशाख १४, धादिङ

धादिङ सदरमुकाम धादिङबेशी स्थित जिल्ला वन कार्यालयको नवनिर्मित भवनलाई ५० शैय्याको अस्थायी कोभिड-१९ अस्पताल बनाईएको छ।

 

कोभिड-१९ सम्बन्धि जिल्ला संकट व्यवस्थापन संचालन केन्द्रको निर्णय बमोजिम धादिङबेसीमा मंगलवारबाट ५० शैयाको अस्थायी कोभिड-१९ अस्पताल संचालनमा  ल्याइएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विक  ले जानकारी दिए।

 

 

 

१४ बैशाख २०७८, मंगलवार २०:१४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस