|  

कोरोनाको जोखिम बढेको भन्दै गजुरी गाउँपालिकाद्धारा शौक्षिक सँस्था बन्द गर्न निर्देशन

१४ बैशाख २०७८, मंगलवार २०:३६ प्रकाशित
प्रदेश हव न्युज डेस्क


१४ बैशाख,धादिङ

कोरोनाको जोखिम बढेको भन्दै गजुरी गाउँपालिकाले शौक्षिक सँस्था बन्द गर्न निर्देशन दिएको छ ।  गाउँपालिका भित्रका सम्पुर्ण विद्यालय अर्को सुचना नआउन्जेल सन्चालन नगर्न निर्देशन दिएको  हो ।

नियमित पठनपाठन बन्द गर्न निर्देशन दिएपनि  वैकल्पिक माध्यमबाट भने शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउन आग्रह गरिएको छ।

 

 

 

१४ बैशाख २०७८, मंगलवार २०:३६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस